बेनी अस्पतालमा कार्यरत एकजना डाक्टरमा कोरोना संक्रमण

विकल्प न्यूज/बेनी कार्तिक ३ गते ।  बेनी अस्पतालमा कार्यरत एक जना डाक्टरमा कोरोना पुष्टि भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएको यो पहिलो केस हो । केही दिन अघि कोरोनाको लक्षण देखिएका विरामी अस्पतालमा सेवा लिन आएका थिए । असोज २९ गते कोरोना संक्रमण पुष्टि भएका दुईजनाको उपचारमा संलग्न रहेका अस्पतालका डाक्टरको कोरोना परिक्षण … Continue reading बेनी अस्पतालमा कार्यरत एकजना डाक्टरमा कोरोना संक्रमण